मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको दोस्रो प्रस्ताव बिफल
संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् ।
इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए
जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा
जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।
बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण
बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ ।
अमेरिकामा फेरि गोलीकाण्डः पाँच जनाको मृत्यु, २१ घाइते
अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
बीस तालिबान र तीन आइएस लडाकूद्धारा आत्मसमर्पण
अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
अफ्रिकी मुलुक चाडमा अन्तरजातीय हिंसा
अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए
अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।
बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते
बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।