आणविक हतियार प्रयोगको चिन्ता
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
सन् २०२२ जनवरीमा आणविक शक्तिसम्पन्न पाँच देश रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले आणविक युद्धका लागि प्रयोग हुने अस्त्रहरू नष्ट गर्ने र भविष्यमा हुन सक्ने आणविक युद्धको सम्भावना अन्त्य गर्ने प्रतिबद्धता जनाए । यस्तो प्रतिबद्धताको खुसी एकैछिनमा हरायो । किनकि आफ्नो प्रतिबद्धतालाई विज्ञप्तिमार्फत सार्वजनिक गर्ने बेला यी देशले तत्काल अस्तित्वमा रहेका ‘आणविक हतियार रक्षात्मक कार्यमा पनि उपयोगी हुने’ भन्ने...