साइबरबाट चरित्रहत्या
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७८ आईतवार
डिजिटल युगको सुरुवातलगत्तै साइबर सुरक्षा संसारका केहीले मान्यता दिए पनि भाइरसविरुद्ध प्रणालीको सुरक्षा गर्दा जैविक संसारबाट सिक्नुपर्ने कुरा धेरै छन् । अब कोरोना भाइरस महामारीले साइबर सुरक्षा विश्वबाट चिकित्सा जगत्लाई केही सिक्ने अवसर प्रदान गर्छ । सामाजिक मिडिया प्लेटफर्मले व्यक्तिलाई एक–अर्कोसँग जडान गर्न र एक क्लिकमा एक–अर्काको जानकारी पाउन अनुमति दिन्छ । यद्यपि, ‘फ्लिप’ पक्षमा, प्रविधिमा केही त्रुटि...