सार्वजनिक प्रशासनका नवीनतम आयाम
गोरखापत्र अनलाइन
पुष २, २०७८ शुक्रबार
सार्वजनिक प्रशासन सबैको सरोकारको विषय हो । यसअन्तर्गत व्यक्ति, समूह, समुदाय, सङ्गठन आदि पर्छन् । सार्वजनिक प्रशासनले समष्टिगत प्रशासनलाई समेट्ने भएको हुँदा राज्यका कुनै पनि अङ्ग यसबाट असम्बन्धित हुन सक्दैनन् । ओडारमा बसेको व्यक्तिदेखि अन्तरिक्षमा पुगेको व्यक्तिलाई समेत राज्यको सार्वजनिक प्रशासनले सरोकार राख्नुपर्ने हुन्छ । त्यसैले यसको क्षेत्र दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । कुनै पनि व्यक्तिको जन्मदेखि...