नेतृत्व तहमा दलितको पहुँच
गोरखापत्र अनलाइन
पुष २२, २०७८ बिहीबार
प्रमुख राजनीतिक दलले आआफ्ना महाधिवेशन सम्पन्न गरेका छन् । तीन दलको महाधिवेशनले केही राम्रा र केही नराम्रा सन्देश दिएको छ । आफूलाई ठूला भनिएका, समाजमा नाम चलेका र पार्टीभित्र दबदबा कायम रहेकादेखि दल परिवर्तन गरेकाहरूले पनि केन्द्रीय समितिमा उपस्थिति जनाए । केही पुराना नेता पाखा लागे भने युवा पुस्ताले नेपाली राजनीतिलाई केन्द्रबिन्दुमा राख्न सफल बने । प्रमुख प्रतिपक्ष नेकपा एमालेको ३०१ सदस्यीय कार्यसमितिमा दलितको...