विकास संयन्त्रमा सार्वजनिक प्रशासन
गोरखापत्र अनलाइन
पुष २८, २०७७ मंगलवार
सामान्यतः उन्नति, प्रगति एवम् सकारात्मक परिर्वतनलाई विकास भनिन्छ । विकास भन्ने कुरा पँुजी र प्रविधिको यान्त्रिक कुरामात्र नभई, वाञ्छित लक्ष्य प्राप्ति गर्नका लागि जनतालाई सड्ढठित र परिचालित गर्ने राजनीतिक एवम् सामाजिक प्रक्रिया पनि हो । साथै, उपलब्ध आर्थिक, मानवीय, प्राकृतिक स्रोत साधनको कुशल एवम् प्रभावकारी परिचालन गरी आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, मानवीय आयामहरूलगायत समग्र पर्यावरणीय क्षेत्रमा एकसाथ...