निर्वाचनमा आश्वासनकै भरोसा
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
नेपालको राजनीतिक परिवेश दिनानुदिन झुटमुटले गाँजिदै गएको छ । पछिल्ला दिनमा सङ्घीय संरचनामा चुनावी राजनीतिमा प्रवेश गरेका राजनीतिक दलको चुनावी घोषणापत्र हेर्दा कसले कति सपना (झुटमुट) बाँडेको छ भन्ने कुरा छर्लङ्ग हुन्छ । नेपाललाई एसियाली मापदण्डमा पु-याउन अठोट गर्ने राजा वीरेन्द्र, नेपाललाई बहुदलीय राजतन्त्रात्मक मुलुक बनाउने बीपी कोइराला, जनताको बहुदलीय जनवाद लागू गर्ने खोज्ने मदन भण्डारी, नेपाललाई साम्यवादी...