दिगो विकास लक्ष्यमा कोभिडको प्रभाव
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७७ बिहीबार
कोभिड–१९ को सङ्क्रमणको दरलाई महादेशअनुसार विश्लेषण गर्दा धेरै जनसङ्ख्या भएको एसिया महादेश महामारीलाई नियन्त्रणमा राख्न तुलनात्मक रूपमा केही सक्षम देखिएको छ । तर, एसिया पनि दक्षिण एसियाली मुलुकहरूमा भने अवस्था उल्टो छ । दक्षिण एसियाली मुलुकहरूमा सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर हुनु, ‘कन्ट्याक ट्रेसिङ’ र ‘क्वारेन्टिन’ सुविधा अपर्याप्त हुनु, नागरिकद्वारा स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको निगरानी गर्ने सरकारी...