सामाजिक सञ्जालको लत
गोरखापत्र अनलाइन
चैत्र २१, २०७७ शनिबार
नेपाली समाजमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाटसएप, इमोजस्ता विभिन्नखालका सामाजिक सञ्जाल प्रयोगमा आए पनि नेपालको सन्दर्भमा भने सबैभन्दा लोकप्रिय फेसबुक हो । विश्व परिवेशमा २००६ बाट यसको प्रयोगमा वृद्धि भए तापनि नेपालमा यसको व्यापकता २०१० तिरबाट भयो । बजारमा स्मार्ट फोन र दूरसञ्चार प्रदायकको डाटामार्फत इन्टरनेट सेवा प्रदान गर्न सुरु गरेबाट यसका प्रयोगकर्ताको संरचनामा वृद्धि भएको हो । हाल यसको उपयोग सकारात्मक...