राजा वीरेन्द्र, टेलिभिजन र आजको सन्दर्भ
गोरखापत्र अनलाइन
माघ १७, २०७७ शनिबार
आर्थिक अभावबाट ग्रस्त विकासोन्मुख देशमा टेलिभिजन सेतो हात्ती साबित हुने दाबीलाई गलत साबित गर्दै नेपालको पहिलो टेलिभिजनले आज छत्तीसौँ वार्षिकोत्सव मनाउँदैछ । नेपालमा टेलिभिजनको सामाजिक इतिहास नेपाल टेलिभिजनको स्थापनाभन्दा केही पुरानो अवश्य छ । तर नेपाली समाजमा टेलिभिजन संस्कृतिको दू्रत विकास भने पञ्चायती शासन व्यवस्थाको अन्तिम समयतिरदेखि नै भएको हो । राजा वीरेन्द्रले व्यक्तिगतरूपमा अभिरुचि दर्शाउँदै नेपालमा...