टिम्बुरबोटेको सन्देश
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
आधुनिक नेपाल निर्माणको प्रारम्भमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबै क्षेत्रका परिवर्तनमा टिम्बुरबोटे काण्ड जोडिएको छ । ओखलढुङ्गाका योद्धा र पृष्ठभूमिसँग पनि यसको साइनो गाँसिएको छ । जननायक बीपी कोइरालाको नेतृत्वमा वि.सं. २०२८–३१ मा नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्धमा सशस्त्र क्रान्ति गरेको थियो । सोही पार्टीले आह्वान गरेको सशस्त्र आन्दोलनको महìवपूर्ण र सबैभन्दा धेरै क्षति बेहोरेको घटना...