पत्रकार नेतृत्वप्रति अपेक्षा खोजी
गोरखापत्र अनलाइन
चैत्र २३, २०७७ सोमबार
वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घलाई वि.सं. २०५३ जेठ २९ मा महासङ्घमा रूपान्तरण गरिएपछि पत्रकार महासङ्घले सक्रिय रूपमा काम गर्न थाल्यो । श्रमजीवी पत्रकारको हक हितका लागि मात्रै होइन, नेपालको राजनीतिक परिवर्तनहरूमा नागरिक सङ्घ सङ्गठनहरूमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउन थाल्यो । तर पछिल्लो समय महासङ्घको सक्रियता राजनीतिमा मात्रै देखिन थाल्यो । श्रमजीवी पत्रकारभन्दा अन्य व्यक्तिको...