भीडको जिम्मेवार को ?
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
एकजना विद्वान्ले भनेका छन्, भीड सधैँ गलतका पक्षमा हुन्छ । यद्यपि यो भनाइ सधैँ र सबैका लागि उही रूपमा लागु नहुन सक्छ । गत भदौ १८ गतेको ललितपुरको रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा देखिएको उत्तेजित भीड, उनीहरूले सुरक्षाकर्मीमाथि गरेको व्यवहार र असंयमित प्रदर्शनले भने यही कुराको सङ्केत दिन्छ ।
मुलुक कोरोना कहरको अप्रत्याशित महामारीबाट आक्रान्त छ । दिनप्रतिदिन राजधानीमा कोरोनाका सङ्क्रमित बढिरहेको अवस्था...