लैङ्गिक हिंसामा सामाजिक दायित्व
गोरखापत्र अनलाइन
मंसिर २८, २०७८ मंगलवार
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ‘घरैबाट सुरु गराँै, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल सन्देशका साथ नेपाललगायत विश्वभरि मनाइएको छ । नेपालमा २०५४ सालदेखि निरन्तर रूपमा लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन थालिएको हो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न...