संवाद, समावेशिता र सीमा समाधान
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७७ बुधबार
संवाद र समावेशिता लोकतन्त्रको सार हो । राष्ट्रिय मुद्दा होस् या अन्तर्राष्ट्रिय, लोकतन्त्रका पक्षधरहरूले आफ्नो मार्गदर्शक सिद्धान्त संवादलाई बनाएर व्यवहारमा प्रदर्शन गर्न सक्नुपर्छ । लोकतन्त्रमा संवाद सतत् प्रक्रिया हो । कानुनको शासनप्रतिको आदर र आफूसँग सहमत या असहमत पक्षलाई सम्मान नै लोकतन्त्रको मौलिक धारणा हो, जो समान रूपले सबैमा लागू हुन्छ ।
संवादमा विभिन्न दृष्टिकोणहरूलाई समावेश गर्नुपर्ने हुन्छ ।...