उजिरसिंहको ऊर्जामय पुरुषार्थ
गोरखापत्र अनलाइन
श्रावण १६, २०७८ शनिबार
बाघको छालामा स्यालको रजाइँ’ कसले, किन भनेको होला ? पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको पूmलबारी हो, सबैलाई चेतना भया’ कुन प्रसङ्गमा किन भने होलान ? माधवप्रसाद घिमिरेले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ कविता किन लेखे ? नेपालको एकीकरण, संरक्षण र संवद्र्धनमा को कसले के कति योगदान पु¥याए ? पूर्वजले त्याग नगरेको भए नेपालको अवस्था के हुन्थ्यो होला ? यी सबै प्रश्नको उत्तर इतिहासको अध्ययन...