बुद्धिजीवीको ह्रस्वदृष्टि
गोरखापत्र अनलाइन
माघ २२, २०७७ बिहीबार
धानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बेलाबेला व्यक्त गर्नुभएका धार्मिक साँस्कृतिक विषय, विचार, व्यक्तित्व र कृतित्वबारेका धारणामा अहिले देशमा मात्र होइन, विश्वस्तरमै व्यापक प्रतिक्रिया ह्ुने गरेको देखिन्छ । कहिले राम र अयोध्या, कहिले नेपाल नै वैदिक सनातन धर्म संस्कृतिको मूल केन्द्र हो भनेका कुरा, मन्त्रको महामन्त्र गायत्रीमन्त्र सुनसरी र उदयपुरको सीमामा बग्ने सप्तकोसी नदीतटमा सिर्जना भएको कुरा आदि...