बाँधाश्रम हटाउन एकीकृत कानुन
गोरखापत्र अनलाइन
कार्तिक ७, २०७७ शुक्रबार
तेजाबपीडितहरूका पक्षमा नेपाल सरकारको कदम सराहनीय छ । भदौ २५ गते तेजाब आक्रमणविरुद्ध जागरण दिवस, उपचारको जिम्मा राज्यले लिने सकारात्मक व्यवस्थाको घोषणाले नागरिकमा सकारात्मक सन्देश प्रवाह भएको छ । यही तदारुकता एकीकृत बाँधाश्रम कानुनको निर्माणका लागि समेत आवश्यक छ । मुलुकी अपराध संहिताले जसरी तेजाबपीडितको अवस्थालाई वास्तविक सम्बोधन गर्न सकेन, त्यसरी नै हाल प्रचलनमा रहेको बाँधाश्रमसम्बन्धी कानुनी व्यवस्थाले...