विद्यालय सञ्चालनको काइदा
गोरखापत्र अनलाइन
कार्तिक १७, २०७७ सोमबार
विगतमा यति लामो समय विद्यालय बन्द भएका थिएनन् । कोभिड १९ को महामरीले झन्डै छ महिना देशभरका बालबालिकाको औपचारिक शिक्षामा अवरोध पु¥यायो । सङ्घीय सरकारले विद्यालय खोली औपचारिक पठनपाठन सञ्चालन गर्ने अनुमति अझै नदिए पनि अभिभावक, समुदायको चाहना, स्थानीय सरकार तथा विद्यालय व्यवस्थापन समितिको निर्णयले विद्यालय खुल्न र नियमित पठनपाठन सञ्चालन हुन थालिसकेका छन् ।
विद्यालय नखोलौँ भने बालबालिकाको भविष्यको कुरा छ । सात÷आठ...