सार्वजनिक खरिदमा कर्मचारी र निजी क्षेत्र
गोरखापत्र अनलाइन
जेष्ठ ६, २०७८ बिहीबार
विकासका सम्भावनालाई वास्तविकतामा परिणत गर्ने महŒवपूर्ण औजार सार्वजनिक खरिद हो । सार्वजनिक खरिद भन्नाले सार्वजनिक कोषको प्रयोग गरेर गरिने निर्माणकार्य, वस्तु र सेवाको खरिदलाई बुझिन्छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई अधिक प्रभावकारी, परिणाममुखी र भरोसायोग्य बनाउन करदाताको पैसा खर्च गर्ने गर्छ । विश्वव्यापी सन्दर्भमा कुल गार्हस्थ उत्पादनको १० देखि १५ प्रतिशत रकम सार्वजनिक खरिदमा खर्च हुन्छ र यसले विश्व अर्थतन्त्रमा...