परराष्ट्र नीति : समृद्धिबाट शक्तितिर
गोरखापत्र अनलाइन
आश्विन १०, २०७८ आईतवार
वैदेशिक मामिलामा हामीले इच्छा गरे पनि, नगरे पनि हामी विश्वका महान् मानिस हौँ र हामीले ठूलो भूमिका निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राख्नुपर्छ । हामी त्यो ठूलो भूमिका निर्वाह गर्न सक्छौँ या सक्दैनौँ भन्ने कुरा छनोट गर्नका लागि हामीलाई खुला अवसर छैन ।” (थियोडर रुजबेल्ट, अमेरिकाका २६औँ राष्ट्रपति ।) यही असोज ६ गते परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएका नारायण खड्कासँग तीन पटक प्रतिनिधि सभाका सदस्य, संसद्मा अन्तर्राष्ट्रिय...