सवारी लाइसेन्स कानुनमा सुधार
गोरखापत्र अनलाइन
चैत्र ३, २०७८ बिहीबार
सवारी साधन चलाउने कानुनी प्रमाण हो चालक अनुमति पत्र (लाइसेन्स) । मानिसको जनजीविकासँग पनि जोडिएकाले यसलाई संवेदनशील मानिन्छ । यसको लापरबाहीले सयौँको जीवन जोखिममा पर्न सक्छ । यात्रा गन्तव्यमा नपुग्दै टुङ्गिन पनि सक्छ ।लाइसेन्स सहज बनाउने विषयमा धेरै चिन्ता लिन आवश्यक छैन । यो कुनै पनि अरू पेसाभन्दा जटिल छ । यसलाई चिकित्सकसँग तुलना गर्ने हो भने पनि उसले नाफाको जीवन दिने हो, त्यही पनि परिवारका सदस्यलाई हस्ताक्षर गराएर...