अहिंसाका प्रणेता गान्धी
गोरखापत्र अनलाइन
आश्विन १६, २०७७ शुक्रबार
भारत स्वतन्त्र भएपछि महात्मा गान्धी भारतमा राष्ट्रपिता घोषित छन् । दुर्भाग्य, त्यहीँ उनलाई कसैले मुस्लिमका पक्षपाती, परम्परावादी, कसैले कट्टर हिन्दुका संरक्षक, कसैले सामन्तवादी–धर्मभीरुको आरोप लगाउँछन् । कतिसम्म भने अछुतहरूले वर्णव्यवस्थावादी,