समाजवादी शैक्षिक नीतिको खोजी
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७८ सोमबार
आमनागरिकमा रहेको धारणाको कुरा गर्ने हो भने हाम्रो शैक्षिक प्रणाली एक किसिमले विभेदपूर्ण र असमाजवादी छ । अर्थात् भनौँ, लोकतान्त्रिक शासन व्यवस्थामा पनि हाम्रो शिक्षा प्रणाली अझै अलोकतान्त्रिक अवस्थामै रहेको देखिन्छ । सुन्दा यो कुरा जो कोहीलाई तीतो लागे पनि यस्तो स्थिति हाम्रो शैक्षिक क्षेत्रमा विद्यमान छ । हामीकहाँ समयसापेक्ष आधुनिक सूचना प्रविधिगत विकासको अधिकतम उपभोग गर्दै अब शैक्षिक क्षेत्रमा क्रान्तिकारी...