किसानको गुनासो : दूधभन्दा पराल महङ्गो
रासस
चैत्र २९, २०७६ शनिबार
“गाई दुब्लाइसके, दूध आधा घटिसक्यो, ग्राहक गाउँ पसे, दूध बिक्री हुन छाड्यो, पराल र चोक्कर महङ्गो भो, दाना पाउन गाह्रो छ, लकडाउनको समय लम्बियो र यही अवस्था रह्यो भने विकल्प के रु भन्ने चिन्ताले यहाँको किसानलाई सताएको छ ।”