कोरोना नियन्त्रण कोषलाई आयल निगमले दियो ५० करोड
रासस
चैत्र २०, २०७६ बिहीबार
नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।