अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र सार्क अर्थमन्त्रीहरुबीच छलफल
गोरखापत्र अनलाइन ,
चैत्र १२, २०७६ बुधबार
दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकलगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल भएको छ ।
हहालै विश्वभर फैलिएको कोरोना भाईरसले अर्थतन्त्रमा पारेको एवं पार्न सक्ने प्रभाव र त्यस विषयलाई सम्बोधन गर्ने उपाय बारे आज भिडियो कन्फरेन्स मार्फत् छलफल सम्पन्न...