खाद्यान्न अभाव छैन तर त्यतिकै अफवाह फैल्याइँदै छ
गोरखापत्र अनलाइन ,
फाल्गुन ३०, २०७६ शुक्रबार
बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो । यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो । कार्यालय समयमा खुल्ने ग्यास तथा खाद्यान्न बिक्री केन्द्रबाट सामान खरिद गर्न केही उपभोक्ता त्यसअघि नै परिसरमा आइपुगेका थिए ।
वि