लेकमा मकै रोपियो, बेसीमा वर्षाको आशा
गोरखापत्र अनलाइन ,
फाल्गुन २८, २०७६ बुधबार
मकवानपुरको अत्याधिक चिसो हुने पहाडी क्षेत्रका मकै उत्पादक किसानले यो वर्षका लागि मकै रोपेका छन् । मकै रोप्ने ऋतुमा परेको वर्षाले मकै रोप्न कठिनाई भए पनि कैलाश र राक्सिराङ गाउँपालिकाका पहाडी भेगमा ९० प्रतिशत मकै रोप्ने काम भएको जनप्रतिनिधिले जानकारी दिनुभएको छ ।