विषादीरहित तरकारीखेती : उत्पादन कम आत्मसन्तुष्टि धेरै
रासस
माघ २३, २०७६ बिहीबार
बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उहाँ विषादीरहित तरकारी खेती लाग्नुभएको हो । आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उहाँले भन्नुभयो, “हेर्नुस् त, बोट कस्तो छ रु” विषादीरहित तरकारी विषादी हालिएको तुलनामा कम चम्किलो र आकर्षक देखिन्छ ।