अहिलेका गीतमा पातला शब्द हुन्छन्, लाज छौप्नै मुश्किल
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७७ शनिबार
म्याग्दी जिल्ला लोकसंगीतको क्षेत्रमा धनी जिल्लाको रुपमा रहेको छ । म्याग्दी भनेपछि लोक दोहोरी गीतका हस्तीहरूको जिल्ला भनेर लिइन्थ्यो पहिले । पछिल्लो समय केही कम भएता पनि पहिलो चरणमा म्याग्दी जिल्लाका लोकदोहोरी गायक गायिकामा नरबहादुर बि.सी., बिरबहादुर कार्की, धनकुमारी थापा, कृष्णदत्त पौडेल लगायतका कलाकारले म्याग्दीलाई चिनाउने काम गर्नुभएको थियो ।
साही पहिलो पुस्ताका दोहोरी गायक मध्येका एक हुनुहुन्छ कृष्णदत्त...