विश्व वैंक भन्छ - रेमिट्यान्समा ऐतिहासिक गिरावट विश्वव्यापी २० प्रतिशत, दक्षिण एसियामा २२ गिरावट
गोरखापत्र अनलाइन ,
बैशाख ११, २०७७ बिहीबार
कोभिड–१९ महामारीका कारण विश्वव्यापी रेमिट्यान्स आप्रवाहले इतिहासकै ठूलो गिरावट सामना गर्ने प्रक्षेपण विश्व वैंकले सार्वजनिक गरेको छ ।
विश्व बैंकको प्रधान कार्यालय वसिडटनबाट बिहीबार सार्वजनिक गरिएको उसको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वव्यापीरुपमै करिव २० प्रतिशतले रेमिट्यान्स घट्ने भएको हो । श्रमिकको परिश्रमिक घट्ने तथा श्रम गन्तव्य मुलुकको आर्थिक शिथिलताका कारण आप्रवासी कामदारले रोजगारी गुमाउने अवस्थाका...