डिभी विजेता लगायत अन्य भिसाको अन्तर्वार्ताको लागि सहजीकरण गरिने
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७८ आईतवार
आज बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको वैठकले विदेशमा अध्ययन गर्न र डिभी लोटरी विजेताहरुलाई अन्तर्वार्ताको लागि दुतावास सम्म जानको लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उनीहरुको लागि अन्तार्वार्ताको लागि जान सहजीकरण गरेको बताउनुभयो ।
नेपाल सरकारकाबाट जारी स्वास्थ्यका मापदण्ड परिपालना गरी कुटनीतिक नियोगले आवश्यक अन्तर्वार्ता...