logo
२०८१ असोज ५ शनिवार



पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

फिचर |
राष्ट्रिय |


पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि आज बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । अहिले उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको र आरामका लागि थप केही दिन हस्पिटलमै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?