संक्रमितलाई रोगभन्दा घरायसी हिसांको चिन्ता
२०६५ सालमा पहिलो पटक स्याङ्जामा एचआईभी एड्सबाट संक्रमित भेटिए पनि अहिले संक्रमितको संख्या तीन सय १८ पुगेका छन् ।
नेपालमा घट्दै एचआइभी सङ्क्रमित
नेपालमा हाल करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ ।
‘होम टू हस्पिटल कार्यक्रम’बाट राहत
‘होम टू हस्पिटल’ (घरदेखि अस्पताल) कार्यक्रम कार्यान्वयन गरिएसँगै टीकापुर नगर क्षेत्रमा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिन सहज भएको छ ।
बालबालिकाका लागि खोप रोग प्रतिरोध क्षमता वृद्धि
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउनु जरुरी छ भन्ने सुझाव हरेक बालचिकित्सकको हुने गर्छ ।
औषधि खानै मान्दैनन् एचआइभी सङ्क्रमित
जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।