नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल
रासस
फाल्गुन १६, २०७६ शुक्रबार
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले बिहीबार शुभारम्भ गर्दै प्रदेशका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभया,े“ विदेशी पर्यटक भित्र्याउने भन्दा नेपालका नागरिक नेपालमै घुम्ने संस्कृतिको विकास भए पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने छ ।”