पत्रकारिताकाे इतिहास समेटने गरी म्युजियम बनाउन चहान्छौं - अध्यक्ष भण्डारी
गोरखापत्र अनलाइन ,
फाल्गुन ५, २०७६ सोमबार
मुलुकको जेठो अखबार गोरखापत्र राष्ट्रिय दैनिकलाई व्यावसायिक बनाउन सुदूरपश्चिम प्रदेशबासीले आग्रह गरेका छन् ।
कोहलपुर संस्करण प्रकाशन प्रारम्भको अवसरमा गोरखापत्रले सोमबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो आग्रह गर्नुभएको हो । गोरखापत्र दैनिक अझै पनि सरकारको मुखपत्र जस्तो देखिने गरेको औंल्याउँदै सहभागीहरुले यसलाई राज्यको मुखपत्र बनाउन आवश्यक रहेको औंल्याउनुभयो । यसैगरी, दूरदराजमा...