छोरी शिक्षा बीमाप्रति बढ्दो उत्साह
गोरखापत्र अनलाइन ,
माघ ४, २०७६ शनिबार
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत सप्तरीमा जारी छोरी शिक्षा बीमा शिविरमा निकै उत्साह बढेको छ । बिहीबारदेखि सुरु भएको छोरी शिक्षा बीमा अन्तर्गत अहिलेसम्ममा १८४ बालिकाको मुद्दती खाता सञ्चालनमा आएका छन् ।