तनहुँमा बन्ने भो भानुभक्त प्राणी उद्यान : डिपिआर तयार हुँदै
रासस
पुष २१, २०७६ सोमबार
भानुभक्त प्राणी उद्यानले १२६ घरधुरीलाई प्रभावित बनाउने भएको छ । उद्यान निर्माण गर्न व्यास नगरपालिकाको वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५, ६ का चार वडागरी ९१२ रोपनी जग्गा अधिग्रहणमा परेपछि ती घरधुरी उद्यानबाट प्रभावित हुन लागेका हुन । उद्यानका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले प्रभावित क्षेत्रका सबै बासिन्दाले मुआब्जा दाबीको निवेदन दिइसकेका जानकारी दिनुभयो । जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा रहेको कार्यालयले...