सुर्खेतमै १८सय छाउगोठ, चार दिनमा तीन सय हटाइए
गोरखापत्र अनलाइन ,
पुष २१, २०७६ सोमबार
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अठारसय बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।