खेलकूद विकास समितिविरुद्ध उजुरी
गोरखापत्र अनलाइन ,
भाद्र ७, २०७६ शनिबार
जिल्ला खेलकूद विकास समिति म्याग्दीले सामान खरीदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ