चितवन जिल्ला प्रहरी कार्यालय आसपासका क्षेत्रमा निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ
राँगा पीडितलाई २५ हजार सहयोग
राँगाको आक्रमणबाट दुई हप्ता अघि मृत्यु भएका हरिनगर गाउँपालिका वार्ड नम्बर ४ का फेकुलाल मेहताका परिवारलाई २५ हजार रुपियाँ सहयोग गरिएको छ ।
‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण
सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ ।
पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्
पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडाँैको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।
हरित प्रदेश अभियान शुरु