सरकारी अनुदानका भैंसी लुकीछिपी बिक्री
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
सरकारी अनुदान पाएका कृषि फर्मले अनुदानको रकमबाट किनेका भैसी विक्री गरेको खुलासा भएको छ । पशु अस्पताल तथा पशु सेवा कर्यालयवाट अनुदान पाएका शारदा नगरपालिका ५ मा रहेको छहरेखोला कृषि कम्पनी र सिद्धकुमाख गाउँपालिका १ वाँझकाँडामा रहेको वस्नेत भैसीफर्मले अनुदानको रकममा खरिद भएका भैसी विक्रि गरेको पाइएको छ ।