बाँकेमा कोरोना सङ्क्रमित घटे, अस्पताल भर्ना हुने न्यून
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
गत केही समय यता बाँकेमा दैनिकजसो बढ्दैगएको सङ्क्रमितको सङ्ख्या आइतवार कमीआएको छ । आइतवार सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल र जमुनाहा नाका दुबै ठाउँमा परीक्षण गर्दा संक्रमितको संख्या घटेको देखिएको हो ।