बाँझो जमिनमा एकीकृत गरी खेती गर्दै गाउँपालिका कार्यालय
गोरखापत्र अनलाइन
माघ १३, २०७८ बिहीबार
बाँझो जमिन हराभर, आफ्नै उत्पादनमा बाँच्ने र युवाहरुलाई उत्पादनमा जोड्ने योजना संघ, प्रदेश र स्थानीय तहका सरकार, सरकार सञ्चालक, राजनीतिक दलका नेता र सामाजिक अगुवाले गर्दैआएका छन् ।