दार्चुलाको खलंगामा खानेपानी समस्या
दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ मा खानेपानी समस्या भएको छ । गत पाँच दिनदेखि बजार क्षेत्रमा पानीको आपूर्ती बन्द भएपछि खानेपानीको हाहाकार भएको हो ।
प्रविधि भित्रिएसँगै मुसहरको खोसियो रोजगारी
माटो काट्ने, पोखरी खन्ने, डाँडाकाँडा बिराएर खेतीयोग्य जमिन बनाउने काम गर्दैआएका अल्पसङ्ख्यक ऋषिदेव (मुसहर) हरू बेरोजगार बन्दैगएका छन् ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटको सीमास्थित बागमती पुलमा शुक्रबार राती टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
काभ्रेका एक सातादेखि बेपत्ता युवा र युवतीकाे कपडा सुनकाेशी किनारमा फेला
काभ्रेको पनौती नगरपालिका– ८ खरिबोटका ४० वर्षीय माधवप्रसाद फुयाँल र नमोबुद्व नगरपालिका– ५ की सिर्जना भण्डारी (कोईराला) एक सातादेखि हराएका छन् । माघ २ गतेबाट हराएका माधव र सिर्जनाको अवस्था बारेमा खोजतलास गर्न दुवै परिवारले प्रहरीमा निवेदन दिएका छन् । तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीको भनाई छ ।
पढाइ नियमित बनाउन २२० जना छात्रालाई साइकल वितरण
झापा गाउँपालिकाले छात्रा बिद्यार्थीलाई नियमित विद्यालय जान सजिलो होस् भनेर पालिकामा अध्यानरत् कक्षा ९ का २२० जना छात्रालाई निशुल्क साईकल वितरण गरेको छ ।