साउदीको दमाम र जुवेलमा राहदानी नवीकरणका लागि अस्थायी कार्यालय सञ्चालन गरिने
गोरखापत्र अनलाइन
मंसिर ५, २०७७ शुक्रबार
साउदी अरबको (रियाद) शहर भन्दा टाढा रहेका नेपालीलाई राहदानी नवीकरण गर्न सहज हुने उद्देश्यले पहिलो चरणमा दमाम र जुवेलमा राहदानी आवेदन संकलन लागि अस्थायी कार्यालय सञ्चालन गरिने भएको छ ।
साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण गर्न लागेकोले राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर संकलनका दमाम शुक्रबार ०४ डिसेम्बर र जुवेल शुक्रबार ११ डिसेम्बर...