वाइडेनको विजय कि राष्ट्रपति ट्रम्पको पराजय ?
गोरखापत्र अनलाइन
कार्तिक २३, २०७७ आईतवार
जो वाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ, यो निर्वाचनमा वाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुन् ।
एउटाको हारमा अर्काको जीत त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ । तर सामान्यतया दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा राष्ट्रपति ट्रम्पको नाम पनि...