कतारमा सम्झौता रद्द गरिएका कामदारलाई पनि रोजगारदाताले नै खानेबस्ने सुविधा उपलब्ध गराउनुपर्ने
गोरखापत्र अनलाइन ,
बैशाख ५, २०७७ शुक्रबार
रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रक्रिया पूरा नहुउन्जेलसम्म खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने कतार सरकारले जानकारी गराएको हो ।
काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने समेत कतार सरकारले बताएको छ ।