थप तीन संक्रमित सबै भारतीय नागरिक, अन्य शंकास्पद व्यक्तिको खोजतलास तीब्र गतिमा
गोरखापत्र अनलाइन ,
चैत्र ३०, २०७६ आईतवार
वीरगन्ज नारायणी अस्पतालमा कोभिड–१९ ( कोरोना भाईरस)को संक्रमण पुष्टि भएका भारतीय नागरिक रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सबै भारतीय नागरिक मुस्लिम समुदायका हुन् । एक जना भारतको केन्द्रीय राजधानी दिल्ली र दुईजना उत्तर प्रदेशका नागरिक रहेका छन् ।
उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालमा उपचारमा सलंग्न चिकित्सक डा. निरजकुमार सिंहले बताउनुभएको छ ।
वीरगन्ज महानगरपालिका...